Guitar – Lesson 4 – Chords

If you are following our tutorials from the beginning, you must have known the importance of  playing chords accurately. So in this tutorial, we are going to look deeper into reading chords diagram and playing them properly in your guitar.

A F

Here, we start with simple A major chord and later focus to barre (or bar) chords, mainly F chord which is considered as a hurdle for beginners. Follow this tutorial and practice the chords regularly. With some time and practice, you’ll master these chords and you won’t be barred anymore.

You can get the chord diagrams here: https://melosic.com/guitar-chords/

Guitar – Lesson 3 – Playing a Song

guitar-lesson-3

Best way to learn guitar is to learn by practice. Realizing this, we are skipping our theoretical lessons for this time and going to teach you how to play a song. The song played in this lesson is Boulevard of Broken Dreams by Green Day. It has really simple chords and is easy to play for beginners.

The chord playing technique, strumming patterns and best practices discussed in this lesson will be useful for any song you’ll try. So grab your guitar and  get ready to dive into the real action with Samyam in this video.

The chords used in this song are:

Verse:

Em G D
A

 

Chorus:

C G D
A

Guitar – Lesson 2.5 – Tuning the Guitar

Tuning the strings of your guitar to the correct notes is very important. Not only for good sound, you should always practice on a well-tuned guitar so that your ears (read: brains) are always trained to hear the right sound.

In this video lesson, our guitarist Sabin shows you how to tune a guitar into the standard tuning in two ways:

1. using a tuner (absolute tuning)

2. without using a tuner (relative tuning)

 

Here is relative tuning chart for reference (click for larger image):

relative tuning chart

Relative Tuning

 

Malai Nasodha (मलाई नसोध) – Narayan Gopal

Song Details

Vocal/Music: Narayan Gopal (नारायण गोपाल)
Album: Swarnim Sandhya Part 2 (स्वर्णिम सन्ध्या भाग २) – Music Nepal
Lyrics: Hari Bhakta Katuwal  (हरिभक्त कटुवाल)
Added Date: 1990-09-21

Details from: http://www.musicnepal.com/songdetails.php?songid=8868

 

Chords

 
F 
लाई 
 
Gm 
सोध 
 
Eb 
हाँ दुख्छ  
F 
घाऊ
 
म  
Bb 
जे छु ठि
A7 
कै छु, बि
Dm 
थोल्न 
 
F 
आऊ
 
मे
Am 
रो 
 
जिन्द
Dm 
गीमा 
 
Ab 
धैँ यो उ
F 
दासी
 
Am 
केकै छु  
Dm 
जिउन 
 
कहि
Db 
ल्यै 
 
F 
हाँसी
 
मे
F 
रो चाहना हो  
Gm 
तिमी हाँसे  
F 
पुग्छ
F 
मेरो घाऊ तिमी  
C7 
नहाँसे पो  
F 
दुख्छ
 
त्य
Eb 
सैले म  
Gm 
भन्छु 
 
ति
C7 
मी 
 
मुस्कु
F 
राऊ
 
F 
लाई 
 
Gm 
सोध 
 
Eb 
हाँ दुख्छ  
F 
घाऊ

 

Piano Tutorial

 

Lyrics

 

मलाई नसोध कहाँ दुख्छ घाऊ

म जे छु ठिकै छु, बिथोल्न नआऊ

मलाई नसोध कहाँ दुख्छ घाऊ

मेरो जिन्दगीमा सधैँ यो उदासी

सकेकै छु जिउन कहिल्यै नहाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
त्यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाऊ

कतै विरानीमा हराएँ भने म

कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ति त्यहीँ यति ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
अध्याँरोमै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाऊ

 

Ma ta Door Dekhi (म त दूर देखि) – Deep Shrestha

Dristi – Deep Shrestha

Song Details

Vocal, Music, Lyrics : Deep Shrestha (दीप श्रेष्ठ )
Album: Dristi (दृष्टि) – Music Nepal
Added Date: 2000-03-23

Details from:  http://musicnepal.com/songdetails.php?songid=5045

 

 

 

Chords

 
म त दूर
Am 
देखि 
 
C 
एँ, तिम्रो  
G 
नाम 
 
बोके
C 
Em 
सम्बोधन गरदा  
Am 
गर्दै, 
 
गइग
Gm 
यौ 
 
छोडे
C 
 
म त दूर
Am 
देखि 
 
C 
एँ, तिम्रो  
G 
नाम 
 
बोके
C 
 
C 
कैछिन त पर्खि
Am 
देऊ, 
 
 
F 
केही बात गरि
C 
देऊ
Am 
मनका 
 
सा
F 
रा, 
 
भावना
G 
लाई दुखाई न
C 
देऊ
C 
हम् हम् हम् हम्  
C 
ला ला ला ला

 

Guitar Cover – Utsav Lamichhane

 

Lyrics

म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर X 2

सम्बोधन गरदा गर्दै, गइगयौ छोडेर X 2
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर

एकैछिन त पर्खिदेऊ, केही बात गरिदेऊ X 2

मनका सारा, भावनालाई दुखाई नदेऊ X 2
हम् हम् हम् हम् ला ला ला ला

म त दूरदेखि आएँ, तिम्रो प्यार बोकेर X 2

सम्बोधन गरदा गर्दै, गइगयौ छोडेर X 2
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर

एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र X 2

पुराना ति यादहरुलाई, भुलाई नदेऊ X 2
हम् हम् हम् हम् ला ला ला ला

म त दूरदेखि आएँ, तिम्रो याद बोकेर X 2

सम्बोधन गरदा गर्दै, गइगयौ छोडेर X 2
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर

 

Asarai Mahinama (असारै महिनामा)

Original Singer: Chhusang Dukpa (छूसाङ डुक्पा)

Piano Lesson

Chords


Am 
असारै महिनामा पानी पर्‍यो रुझाउने
 
एक्लो यो मेरो मन, कसरी  
C 
बुझाउने
Am 
भन्थिन् है मैच्याङ्ले  
C 
रुँदै 
 
धरर
Am 
नौ डाँडा पारी छ कम्पनी शहर
Am 
बिछोडको 
 
 
G 
बेलै
Am 
मा
 
Am 
मनै बराल्ने  
Dm 
न्याहुल् को  
Am 
बोली
Am 
यति बेला मैच्याङ्  
Dm 
के गर्दै  
Am 
होली
F 
पिँढिमा 
 
 
C 
बसेर 
 
 
F 
के के कुरा  
C 
गम्दी 
 
हो
 
G 
कहिले हाँस्दी हो  
C 
कहिले रुँदी हो
Am 
मलाई नै  
G 
सम्झे
Am 

Guitar Cover

Vocal/Guitar:Utsav Lamichhane
Madal: Binod Adhikary
Camera: Bidhya Sagar Ghimire

Lyrics

असारै महिनामा पानी पर्‍यो रुझाउने

एक्लो यो मेरो मन, कसरी बुझाउने

भन्थिन् है मैच्याङ्ले रुँदै धरर

नौ डाँडा पारी छ कम्पनी शहर

बिछोडको बेलैमा

मनै बराल्ने न्याहुल् को बोली

यति बेला मैच्याङ् के गर्दै होली

पिँढिमा बसेर के के कुरा गम्दी हो

कहिले हाँस्दी हो कहिले रुँदी हो

मलाई नै सम्झेर

छङ् छङै बग्ने खहरे खोला

अब त छोरा कुद्ने भो होला

दिन भरी खेल्दो हो मलाई नै भुल्दो हो

साँझ परे पछि आमालाई सोध्दो हो

खै बाबा भनेर

Kehi Mitho (केही मिठो बात गर) – Narayan Gopal

Song Details



Details from: (http://www.musicnepal.com/songdetails.php?songid=13599)


Singer: Narayan Gopal
Album: Geeti Yaatra – गीतियात्रा (Music Nepal)
Music: Narayan Gopal
Lyrics: Kali Prasad Rijaal

Chords

 
केही  
F 
मिठो बात 
Dm 
गर, रात त्य
C 
सै ढल्किँदै 
 
 
F 
 
भरे फे
Dm 
री एका
C 
न्तमा रु
Bb 
नु त छँदै
F 
 
रमा
F 
इलो कुरा 
Bb 
गर, सप
C 
नाको कुरा 
F 
गर
 
सँग
C 
सँगै बिता
Bb 
एको सम्झ
Dm 
नाको कुरा 
 
 
F 
गर
 
सम्झ
Bb 
नाको कुरा 
 
 
F 
गर
 
दु:ख  
F 
छोड, दु:खलाई 
 
 
Dm 
त जिन्द
C 
गानी छँदै
F 
 
भरे  
Dm 
फेरी एका
C 
न्तमा रु
Bb 
नु त छँदै
F 
 
केही  
F 
मिठो बात 
Dm 
गर, रात त्य
C 
सै ढल्किँदै 
 
 
F 

Guitar Cover

Vocal/Guitar:Utsav Lamichhane

Flute/Keyboard: Binod Adhikary
Madal (beats): Kumar Prasad Dahal
Camera: Bidhya Sagar Ghimire

 

Lyrics

केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ

केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ

रमाइलो कुरा गर, सपनाको कुरा गर

रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दु:ख छोड, दु:खलाई त जिन्दगानी छँदैछ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ

आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै

आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै
बतासमा उडौं आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिंडौं, छुटिनु त छँदैछ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ

Mayako Baarima (Kusume Rumaal) – Chords & Lyrics

Song Details

Song Title Mayako Baarima (मायाको बारीमा)

Kusume Rumaal (कुसुमे रुमाल)

Kusume Rumaal (1985)

Singers Udit Narayan Jha, Deepa Jha
Album Kusume Rumal (Movie, 1985, Tulsi Ghimire)
Music Ranjeet Gajmer
Details from:  http://musicnepal.com/songdetails.php?songid=9050

Chords

F 
मायाको बारीमा  
Bb 
प्रीतिको 
 
फू
F 
F 
संगाली 
 
 
Gm 
राखेको 
 
 
F 
कुसुमे 
 
रुमाल
F 
कुसुमे 
 
रु
Gm 
माल, 
 
 
F 
कुसुमे 
 
रुमाल
 
F 
यो वनको  
Bb 
गोरेटोमा पछ्यौरी कसको  
F 
अल्झेछ,
F 
नयाँ चोट  
Bb 
लागेको होइन पुरानो घाऊ  
F 
बल्झेछ
F 
बिहानीको शीतको थोपा  
Bb 
पातले बोके ज
F 
स्तो
F 
मायालुको 
 
 
G 
माया बोक्ने  
F 
कुसुमे 
 
रुमाल
F 
कुसुमे 
 
रु
Gm 
माल, 
 
 
F 
कुसुमे 
 
रुमाल

Piano/Keyboard Tutorial

 

Piano Cover

 

Lyrics

उदित:
मायाको बारीमा प्रीतिको फूल, संगाली राखेको कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
मायाको बारीमा प्रीतिको फूल, संगाली राखेको कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

यो वनको गोरेटोमा पछ्यौरी कसको अल्झेछ,
नयाँ चोट लागेको होइन पुरानो घाऊ बल्झेछ
यो वनको गोरेटोमा पछ्यौरी कसको अल्झेछ,
नया चोट लागेको होइन पुरानो घाऊ बल्झेछ
बिहानीको शीतको थोपा पातले बोके जस्तो
मायालुको माया बोक्ने कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे

उदित: मायाको बारीमा प्रीतिको फूल
दिपा: मायाको बारीमा पिरतिको फूल
उदित: (पिरति होइन, प्रीति,) प्रीतिको फूल
दिपा: मायाको बारीमा प्रीतिको फूल
उदित: (ह)
संगाली राखेको

उदित र दिपा:
कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

उदित:
बैसालु मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो, माया ठुलै पालेछ

दिपा:
बैसालु मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो, माया ठुलै पालेछ

उदित र दिपा:
पहाडको आँसु बोकी खोला बगे जस्तो
मायालुको आँसु बोक्ने कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

दिपा:
लाहुरे दाईले बिदा लिए, सानो रेलमा चढेर
कान्छी नानी रुन्छिन्, सम्झना कोसेली लिएर
लाहुरे दाईले बिदा लिए, सानो रेलमा चढेर
कान्छी नानी रुन्छिन्, सम्झना कोसेली लिएर
भाग्य भए भेटौंला टीकामा अर्को साल
नभए सम्झना कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

मायाको बारीमा प्रीतिको फूल, संगाली राखेको कुसुमे रुमाल

उदित र दिपा:
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल…