Timro Tyo Hasilo Muhaar Ko (Instrumental Cover)

वाद्यवादन:
बाँसुरी – महेन्द्र राई
किबोर्ड तथा संयोजन – बिनोद अधिकारी

यस गीतका वास्तविक श्रष्टा:
शब्द, संगीत – शम्भुजीत बाँसकोटा
स्वर – दीपक खरेल

 
E 
तिम्रो त्यो हँसिलो मु
C#m 
हारको
 
झझल्को जब  
E 
आँउदा
 
बिछोडका  
B 
कुरा कल्पिन  
E 
थाल्छन्
 
तिम्रो  
C#m 
तस्वीरले चित्त बु
E 
झाउँदा
 
E 
सजाय मैले  
A 
भोग्नु नै पर्छ  
B 
विश्वास 
 
गर्ना
E 
ले
 
पराया
A 
लाई आफन्त  
B 
ठानी मुटुमा राख्ना
E 
ले
 
मेरो त्यो पवित्र  
C#m 
प्यारको
 
कल्पना जब  
E 
गर्दा
 
आँसुका  
B 
धारा बहन  
E 
थाल्छन्
 
तिम्रो  
C#m 
तस्वीरले चित्त बु
E 
झाउँदा
 
E 
लागेको चोट यो  
A 
छातीभित्र 
 
 
B 
कसरी 
 
सह
E 
नु
 
हारेको मै
A 
ले मै रोई ब
B 
स्छु तिमी चाहिं नरु
E 
नु
 
मेरा ती जीवनका  
C#m 
कथाहरु
 
अपुरो गरेर  
E 
छोड्दा
 
यी आँखा  
B 
मेरा टोलाउन  
E 
थाल्छन्
 
तिम्रो  
C#m 
तस्वीरले चित्त  
E 
बुझाउँदा

 

2 thoughts on “Timro Tyo Hasilo Muhaar Ko (Instrumental Cover)

  • दाजु,बिनोद अधिकरी ज्यु,
    मलाई पियानो किबोर्ड मा नेपाली गीतसंगित बजाउन सारै मन छ । के मैले तपाईंबाट नेपाली गीत का नोटेशन र कर्डस हरु अनलाइन बाट भएपनी पाउन सक्छु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *