वाद्यवादन:
बाँसुरी – महेन्द्र राई
किबोर्ड तथा संयोजन – बिनोद अधिकारी
यस गीतका वास्तविक श्रष्टा:
शब्द, संगीत – शम्भुजीत बाँसकोटा
स्वर – दीपक खरेल
E
तिम्रो त्यो हँसिलो मु
C#m
हारको
झझल्को जब
E
आँउदा
बिछोडका
B
कुरा कल्पिन
E
थाल्छन्
तिम्रो
C#m
तस्वीरले चित्त बु
E
झाउँदा
E
सजाय मैले
A
भोग्नु नै पर्छ
B
विश्वास
गर्ना
E
ले
पराया
A
लाई आफन्त
B
ठानी मुटुमा राख्ना
E
ले
मेरो त्यो पवित्र
C#m
प्यारको
कल्पना जब
E
गर्दा
आँसुका
B
धारा बहन
E
थाल्छन्
तिम्रो
C#m
तस्वीरले चित्त बु
E
झाउँदा
E
लागेको चोट यो
A
छातीभित्र
B
कसरी
सह
E
नु
हारेको मै
A
ले मै रोई ब
B
स्छु तिमी चाहिं नरु
E
नु
मेरा ती जीवनका
C#m
कथाहरु
अपुरो गरेर
E
छोड्दा
यी आँखा
B
मेरा टोलाउन
E
थाल्छन्
तिम्रो
C#m
तस्वीरले चित्त
E
बुझाउँदा