Original Singer: Chhusang Dukpa (छूसाङ डुक्पा)
Piano Lesson
Chords
Am
असारै महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन, कसरी
C
बुझाउने
Am
भन्थिन् है मैच्याङ्ले
C
रुँदै
धरर
Am
नौ डाँडा पारी छ कम्पनी शहर
Am
बिछोडको
G
बेलै
Am
मा
Am
मनै बराल्ने
Dm
न्याहुल् को
Am
बोली
Am
यति बेला मैच्याङ्
Dm
के गर्दै
Am
होली
F
पिँढिमा
C
बसेर
F
के के कुरा
C
गम्दी
हो
G
कहिले हाँस्दी हो
C
कहिले रुँदी हो
Am
मलाई नै
G
सम्झे
Am
र
Guitar Cover
Vocal/Guitar:Utsav Lamichhane
Madal: Binod Adhikary
Camera: Bidhya Sagar Ghimire
Lyrics
असारै महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन, कसरी बुझाउने
भन्थिन् है मैच्याङ्ले रुँदै धरर
नौ डाँडा पारी छ कम्पनी शहर
बिछोडको बेलैमा
मनै बराल्ने न्याहुल् को बोली
यति बेला मैच्याङ् के गर्दै होली
पिँढिमा बसेर के के कुरा गम्दी हो
कहिले हाँस्दी हो कहिले रुँदी हो
मलाई नै सम्झेर
छङ् छङै बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
दिन भरी खेल्दो हो मलाई नै भुल्दो हो
साँझ परे पछि आमालाई सोध्दो हो
खै बाबा भनेर
can you please post the strumming pattern as well?
Thanks in advance.