Song Details
Details from: (http://www.musicnepal.com/songdetails.php?songid=13599)
Singer: Narayan Gopal
Album: Geeti Yaatra – गीतियात्रा (Music Nepal)
Music: Narayan Gopal
Lyrics: Kali Prasad Rijaal
Chords
केही
F
मिठो बात
Dm
गर, रात त्य
C
सै ढल्किँदै
F
छ
भरे फे
Dm
री एका
C
न्तमा रु
Bb
नु त छँदै
F
छ
रमा
F
इलो कुरा
Bb
गर, सप
C
नाको कुरा
F
गर
सँग
C
सँगै बिता
Bb
एको सम्झ
Dm
नाको कुरा
F
गर
सम्झ
Bb
नाको कुरा
F
गर
दु:ख
F
छोड, दु:खलाई
Dm
त जिन्द
C
गानी छँदै
F
छ
भरे
Dm
फेरी एका
C
न्तमा रु
Bb
नु त छँदै
F
छ
केही
F
मिठो बात
Dm
गर, रात त्य
C
सै ढल्किँदै
F
छ
Guitar Cover
Vocal/Guitar:Utsav Lamichhane
Flute/Keyboard: Binod Adhikary
Madal (beats): Kumar Prasad Dahal
Camera: Bidhya Sagar Ghimire
Lyrics
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दु:ख छोड, दु:खलाई त जिन्दगानी छँदैछ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै
आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै
बतासमा उडौं आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिंडौं, छुटिनु त छँदैछ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ