Song Details
स्वर डेनी डेन्जोङ्पा
संगीत रन्जीत गजमेर
चलचित्र साइनो
Piano Tutorial (Basic)
Lyrics & Chords
Gm
सुन कथा एउटा गीत
F
हार मेरो
Bb
हो कि जीत
F
कस्तो साइनो
Dm
बाँधी ल्यायौ
F
भन मेरो
Gm
सानो
मित
मा
F
या
बसे
Gm
छ
मिते
F
री
साइनो
Gm
मा
Gm
हिमालको पानीभन्दा
F
चोखो तिम्रो माया
F
वर्षाको
Dm
बादलभन्दा
F
शीतल तिम्रो
Gm
छायाँ
Gm
त्यस्तै नै होला
F
तिम्रो र
Bb
मेरो
गीत
F
कस्तो साइनो
Dm
बाँधी ल्यायौ
F
भन मेरो
Gm
सानो
मित
Gm
साइनोको लाली आज
F
फैलिएछ
आकाशमा
F
अँध्यारो
Dm
मन आज
F
छल्किएछ
Gm
प्रकाशमा
Gm
तिमीलाई नै भेटी
F
फेरि जीवन
Bb
पाएँ
F
कस्तो साइनो
Dm
बाँधी ल्यायौ
F
भन मेरो
Gm
सानो
मित