Song Details

Details from: (http://www.musicnepal.com/songdetails.php?songid=13599)
Singer: Narayan Gopal
Album: Geeti Yaatra – गीतियात्रा (Music Nepal)
Music: Narayan Gopal
Lyrics: Kali Prasad Rijaal
Chords
केही  
F 
मिठो बात 
Dm 
गर, रात त्य
C 
सै ढल्किँदै 
F 
छ
भरे फे
Dm 
री एका
C 
न्तमा रु
Bb 
नु त छँदै
F 
छ
रमा
F 
इलो कुरा 
Bb 
गर, सप
C 
नाको कुरा 
F 
गर
सँग
C 
सँगै बिता
Bb 
एको सम्झ
Dm 
नाको कुरा 
F 
गर
सम्झ
Bb 
नाको कुरा 
F 
गर
दु:ख  
F 
छोड, दु:खलाई 
Dm 
त जिन्द
C 
गानी छँदै
F 
छ
भरे  
Dm 
फेरी एका
C 
न्तमा रु
Bb 
नु त छँदै
F 
छ
केही  
F 
मिठो बात 
Dm 
गर, रात त्य
C 
सै ढल्किँदै 
F 
छ
Guitar Cover
Vocal/Guitar:Utsav Lamichhane
Flute/Keyboard: Binod Adhikary
Madal (beats): Kumar Prasad Dahal
Camera: Bidhya Sagar Ghimire
Lyrics
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दु:ख छोड, दु:खलाई त जिन्दगानी छँदैछ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै
आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै
बतासमा उडौं आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिंडौं, छुटिनु त छँदैछ
भरे फेरी एकान्तमा रुनु त छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै छ
