Malai Nasodha (मलाई नसोध) – Narayan Gopal

Song Details

Vocal/Music: Narayan Gopal (नारायण गोपाल)
Album: Swarnim Sandhya Part 2 (स्वर्णिम सन्ध्या भाग २) – Music Nepal
Lyrics: Hari Bhakta Katuwal  (हरिभक्त कटुवाल)
Added Date: 1990-09-21

Details from: http://www.musicnepal.com/songdetails.php?songid=8868

 

Chords

 
F 
लाई 
 
Gm 
सोध 
 
Eb 
हाँ दुख्छ  
F 
घाऊ
 
म  
Bb 
जे छु ठि
A7 
कै छु, बि
Dm 
थोल्न 
 
F 
आऊ
 
मे
Am 
रो 
 
जिन्द
Dm 
गीमा 
 
Ab 
धैँ यो उ
F 
दासी
 
Am 
केकै छु  
Dm 
जिउन 
 
कहि
Db 
ल्यै 
 
F 
हाँसी
 
मे
F 
रो चाहना हो  
Gm 
तिमी हाँसे  
F 
पुग्छ
F 
मेरो घाऊ तिमी  
C7 
नहाँसे पो  
F 
दुख्छ
 
त्य
Eb 
सैले म  
Gm 
भन्छु 
 
ति
C7 
मी 
 
मुस्कु
F 
राऊ
 
F 
लाई 
 
Gm 
सोध 
 
Eb 
हाँ दुख्छ  
F 
घाऊ

 

Piano Tutorial

 

Lyrics

 

मलाई नसोध कहाँ दुख्छ घाऊ

म जे छु ठिकै छु, बिथोल्न नआऊ

मलाई नसोध कहाँ दुख्छ घाऊ

मेरो जिन्दगीमा सधैँ यो उदासी

सकेकै छु जिउन कहिल्यै नहाँसी
मेरो चाहना हो तिमी हाँसे पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
त्यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाऊ

कतै विरानीमा हराएँ भने म

कतै बेहोशीमा कराएँ भने म
मेरो प्राप्ति त्यहीँ यति ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
अध्याँरोमै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाऊ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *