Asarai Mahinama (असारै महिनामा)

Original Singer: Chhusang Dukpa (छूसाङ डुक्पा)

Piano Lesson

Chords


Am 
असारै महिनामा पानी पर्‍यो रुझाउने
 
एक्लो यो मेरो मन, कसरी  
C 
बुझाउने
Am 
भन्थिन् है मैच्याङ्ले  
C 
रुँदै 
 
धरर
Am 
नौ डाँडा पारी छ कम्पनी शहर
Am 
बिछोडको 
 
 
G 
बेलै
Am 
मा
 
Am 
मनै बराल्ने  
Dm 
न्याहुल् को  
Am 
बोली
Am 
यति बेला मैच्याङ्  
Dm 
के गर्दै  
Am 
होली
F 
पिँढिमा 
 
 
C 
बसेर 
 
 
F 
के के कुरा  
C 
गम्दी 
 
हो
 
G 
कहिले हाँस्दी हो  
C 
कहिले रुँदी हो
Am 
मलाई नै  
G 
सम्झे
Am 

Guitar Cover

Vocal/Guitar:Utsav Lamichhane
Madal: Binod Adhikary
Camera: Bidhya Sagar Ghimire

Lyrics

असारै महिनामा पानी पर्‍यो रुझाउने

एक्लो यो मेरो मन, कसरी बुझाउने

भन्थिन् है मैच्याङ्ले रुँदै धरर

नौ डाँडा पारी छ कम्पनी शहर

बिछोडको बेलैमा

मनै बराल्ने न्याहुल् को बोली

यति बेला मैच्याङ् के गर्दै होली

पिँढिमा बसेर के के कुरा गम्दी हो

कहिले हाँस्दी हो कहिले रुँदी हो

मलाई नै सम्झेर

छङ् छङै बग्ने खहरे खोला

अब त छोरा कुद्ने भो होला

दिन भरी खेल्दो हो मलाई नै भुल्दो हो

साँझ परे पछि आमालाई सोध्दो हो

खै बाबा भनेर

One thought on “Asarai Mahinama (असारै महिनामा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *